१८असार,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३ हजार ४५१ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख तीन हजार ६०० पुगेको छ।