२९ माघ, काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड—माधव समूहकी युवानेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् ।

प्रहरीले उनलाई पक्राउ परेको साढे ५ घण्टापछि रिहा गरेको हो ।

रिहाइपछि नेतृ रामकुमारी झाँक्रीले जनताका संघर्षका उपलब्धिमाथि संविधान नै च्यातचुत पार्ने प्रयास भएको प्रतिक्रिया दिएकी छिन् ।