५फागुन, काठमाडौँ । नेकपाको प्रचण्ड–माधव समूहले आज चौथो चरणको आन्दोलन सुरुगर्दै छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै प्रचण्ड–माधव समूह पुस ५ पछि आन्दोलीत छ ।

चौथो चरणका कार्यक्रमअन्तर्गत आजदेखि २१ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम हुँनेछन् ।