५फागुन,काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म हुने भएको छ ।

पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकमा पार्टीको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको हो ।