६ फागुन, काठमाडौँ । नेकपाको प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ ।

प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको नेकपा प्रचण्ड–माधव समूहले बताएको छ ।