८फागुन,काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वार्ताका लागि तयार रहेका जनाएको छ।

सम्भवतः प्रधानमन्त्री ओलीले विप्लव समुह माथी लगाईएको प्रतिबन्ध आज हटाउने घोषणा गर्ने बताइएको छ।