१६फागुन,काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहलाई सूचना चुहाएको आरोप गृहमन्त्री थापाले आइतबार तामाङलाई हटाएका हुन्।

बादलले गृहमन्त्रालयको सचिवालयमा बसेर ‘प्रचण्ड’ समूहसँग पदको बार्गेनिङ गरेको आरोपमा आइतबार तामाङलाई हटाएका बताइएको छ।

तामाङमाथि युवा संघको एकता भाँड्ने काम गरेको आरोपसमेत लागेको छ।