२६काठमाडौँ । वर्षौ पहिले चलचित्र ुसानो संसारमाु स्क्रिन सेयर गरेका विनय श्रेष्ठ र नम्रता श्रेष्ठ फेरी सँगै देखिदैछन्।

उनीहरु करिब ७ वर्षपछि सँगै देखिन थालेका हुन्। उनीहरु सँगै काम गर्न लागेको चलचित्रको नामभने खुलाईएको छैन।

चलचित्रलाई राजीव गुरुङले निर्देशन गर्नेछन्। चलचित्रको ५० प्रतिशत छायांकन सिक्किममा हुने बताईएको छ।