२७फागुन,कामठाडौँ । इंग्लिस प्रिमियर च्याम्पियन्स लिग फुटबलमा आरबी लाइपजिगलाई लिभरपुलले २–० को अन्तरले पराजित गरेको छ।

बुधबार राति भएको खेलमा लिभरपुललाई जित दिलाउन सलाहले गोल गरेर अग्रता दिलाएका थिए।

जितसँगै लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।