९चैत्र,काठमाडाैँ ।  एफए कप फुटबलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा  चेल्सीले सेफिल्ड युनाईटेडलाई २-० अन्तरले पराजित गरेको हो।

उक्त जितसँगै चेल्सी कपको सेमिफाइनलमा प्रवेश गरेको छ।