१४चैत्र,काठमाडाैँ ।  त्रिदेशीय फुटबलको दोस्रो खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

खेल साँझ ५ः३० बजे सुरु हुने बताईएको छ।