१५चैत्र, काठमाडौँ । ब्राजिलमा कोरोना भाइसर संक्रमणका कारण एकैदिन तीन हजार बढीको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार मात्र ३ हजार ४३८ जना नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।