१५चैत्र,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२ हजार १सय १ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना संक्रमित फेला परेका हुन् ।