१६चैत्र, काठमाडौँ । सरकारले मंगलबारदेखि शुक्रबारसम्म  देशरभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार शिक्षा मन्त्री कृष्णगोपाल क्षेष्ठको अध्यक्षतामा बसेको बैठकले देशभरवायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था चार दिनसम्म बन्द गर्नुपरेको बताए ।