१७चैत्र,काठमाडाैँ ।  बामपन्थी नेता बिष्णुबहादुर मानन्धरको निधन भएको छ।

सोमबार साँझ उनको ९१ वर्षको उमेरमा निधन भएको हो। पाटन हस्पिटलमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सप्रश्वासमा समस्या देखिएपछि उनलाई १५ दिनअघि अस्पताल भर्ना गरिएको थियो।