३०चैत्र, काठमाडौँ । विराटनगरमा कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको दमक ८ का ९२ बर्षीय वृद्ध रहेका छन्। उनको आइतबार राती कोशी अस्पतालमा मृत्यु भएको हो।

मधुमेहबाट पीडित उनको रातको १२ बजे मृत्यु भएको कोभिड अस्पतालले जनाएको छ ।