१६वैशाख, रोल्पा । ‘परिर्वतनका लागि प्रयास’ साझा प्रयास समूहले रोल्पाले कोरोना भाइरस सम्बन्धी जनचेतना कार्यक्रम अघि बढाएको छ ।

सुलिचौर र रुईनिबाङ बजारमा समूहले विश्वभर फैलिरहेको कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउन जनचेतनामुलक कार्यक्रम गरेको हो ।

समूहले जनचेतनामूकल कार्याक्रम मार्फत मास्कको प्रयोग गर्ने तरिका, सावुन पानीले हात धुने तरिका र मास्क वितरण गरेको छ ।

साथै समूहले कोरोना भाइरसको जोखिमबाट बच्न भिडभाड गर्न पनि आग्रह गरेको छ ।

याे पनि पढ्नुहाेस् 

साझा प्रयास समूहद्वारा स्वास्थ्य केन्द्र सुलिचौरमा सरसफाई