५जेठ,काठमाडाैँ ।  इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग म्यानचेस्टर सिटी पराजित भएको छ।

मंगलबार राति भएको खेलमा सिटी ब्राइटनसँग ३-२ को गोल अन्तरले पराजित भएको हो।

जितसँगै ब्राइटनले ३७ खेलमा ४१ अंक जोडेर १५औं स्थानमा छ।

सिटीले भने ३७ खेलमा ८३ अंक जोडेको छ।