८जेठ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधी सभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराती प्रतिनिधी सभा विघटन घोषणा गरेकी हुन।

२६ कात्तिक र ३ मंसिर २०७८ का लागि मध्यावधि चुनाव घोषणा गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।