९जेठ,कामठाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल र तुलसीराम पोखरेलले रिट दायर गरेका हुन्।