११जेठ,रोल्पा। रोल्पामा पछिल्लो २४ घण्टामा ५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

योसँगै रोल्पामा कोरोना संक्रमितको संख्या ८ सय १ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० जनाले कोरोना संक्रमित निको भएका छन् ।