१३जेठ,काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटन विरुद्ध परेका रिटमा सुनुवाइ भइरहेको छ ।

विहिबार विघटनविरुद्धका १९ रिटमा सुनुवाइ हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा सुनुवाइ भइरहेको हो । रिटमा राष्ट्रपतिलाई विपक्षी बनाइएको छ ।