१३जेठ,काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन विरुद्ध परेका १९ रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलासमा पठाउने आदेश दिएपछि यी रिटहरु विरुद्ध शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।