१८जेठ,काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ आज पनि हुनेछ।

आइतबारको सुनुवाइ सकिएपछि आजका लागि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। इजलास गठनकै विषयमा विवाद केन्द्रीत भएपछि सोमबारका लागि सुनुवाइ तोकिएको थिएन्।