१९ जेठ, काठमाडौँ। नेकपा एमालेको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज स्थगित बैठक भोलि अपरान्ह ४ बजेलाई बोलाइएको छ । पार्टी एकतालाई जोड दिँदै एकता वार्तामा खटिएका नेताहरु छलफलमै रहेकाले आजको बैठक भोलिलाई सारिएको हो ।