२४जेठ,काठमाडौँ । प्रदेश १ को आठौं तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

सोमबारको बैठकमा संसदीय दलका नेताहरूले मन्तव्य दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।