२५जेठ,रोल्पा । लुम्बिनी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न रोल्पाको होलेरीसहित तीन जिल्लामा हिल स्टेशनको आवश्यक पूर्वाधार निर्माण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पाल्पाको श्रीनगर, रोल्पाको होलेरी र अर्घाखाँचीको नरपानीमा हिलस्टेशनको आवश्यक पूर्वाधार निर्माण कार्य आरम्भ गर्ने घोषणा गरेको हो ।

याे पनि पढ्नुहाेस् :

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)