१ असार, काठमाडौँ । युरोकप फुटबलमा स्लोभाकियाले विजयी सुरुवात गरेको छ ।

सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २–१ गोलले हराउँदै स्लोभाकियाले विजयी सुरुवात गरेको हो ।