१असार, सुर्खेत। नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।