१४ असार, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ६४३ जनामा संक्रमण भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या ३ करोड २ लाख ७८ हजार ९६३ पुगेको छ ।