महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

६चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेका छन्।

महान्यायाधिवक्ता अग्नि खरेलले आज राजीनामा दिएका थिए।

बडालले प्रतिनिधि सभा विघटन मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका थिए।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस