झोला बोकेर हतार हतारअनुहारमा कालीको अन्धकार पोतेरयसरी कहाँ जान खोजिरहेछ देश ? इतिहासमावीर पुर्खाहरूलेछाती नपाउँथे हङकङ र सिङ्गापुरको भर्तीमादौडिन्थे भारतीय सेनाका लागि नसक्नेहरू जान्थे कालापहाड र सिमलातिर । आजस्वयम् यो देश नै उठेर हिंडन खोजेजस्तोके पर्‍यो

२१ जेठ, रोल्पा । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बिहीबार दलित सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुलिचौर रोल्पाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको

२० जेठ, रोल्पा। रोल्पाको गंगादेव गाउँपालिका–६ स्थित बुद्धि विकास माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ। बुधबार विद्यालय छुट्टिपश्चात घर फर्किरहेका बेला एक्कासि आएको बाढीले बगाउँदा दुई विद्यार्थीको मृत्यु

१७ जेठ, रोल्पा । रोल्पाको माडी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ। ६ वटा वडा रहेको माडीमा हालसम्म ४ वटामा वडा अधिवेशन सम्पन्न भइसकेको छ। माडी–१ ओतमा शिवराज घर्तीमगरको सभापतित्वमा ९ सदस्यीय

१६जेठ, काठमाडौं । गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोजगारीको खोजीमा गाउँ, परिवार र जन्मथलो छाड्न बाध्य नेपाली युवाको यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोको जुम्लाको सदरमुकाम खलंगामा एक

१० जेठ, रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनिलस्मृति गाउँपालिका–३ मा वडा अधिवेशन सम्पन्न गरेको छ। शनिबार सम्पन्न अधिवेशनबाट हुकुमबहादुर घर्तीमगरको सभापतित्वमा ११ सदस्यीय वडा समिति चयन गरिएको छ। समितिको उपसभापतिमा अनिशा वली बिष्ट, सचिवमा

दुश्मनसँग लड्ने नेपाली हौँ हामी,हामीलाई लाग्छ नेपाल धेरै नै दामी।पापी ती नेताहरूले देश बेच्न खोज्छन्,तर पनि नेपालीहरूले नेपाललाई नै रोज्छन्। नेतालाई हामीले सबक सिकाउनुपर्छ,नेपालप्रतिको माया सबै जनताले देखाउनुपर्छ।हाम्रो देश नेपाल धेरै नै छ प्यारो,नेपाल बेच्ने–किन्नेलाई

२८वैशाख, काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सरकारका नाममा कारण देखाउ आदेशसहित विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्कालका लागि रोक्न अल्पकालिन

२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार आज साँझ नै सार्वजनिक गर्ने तयारी छ । अहिले प्राविधिक काम भइरहेको छ,’

२५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सरकारका नाममा सुकुम्वासी बस्ती खाली नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ। गोपाल रन पहेलीसमेतले दायर गरेको रिट न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्दा पाण्डेको इजलासले बस्ती नहटाउन भन्दै सरकारका