अठार महिनामै बन्नुपर्ने जलजला क्याम्पस भवन पन्ध्र वर्षसम्म पनि भएन निर्माण पुरा

१भदौ, रोल्पा । अठार महिनामै बनिसक्नुपर्ने जलजला क्याम्पसको भवन पन्ध्र वर्षसम्म पनि निर्माण कार्य पुरा हुन सकेको छैन । ठेकेदारको लापरबाही र जिल्ला समन्वय समितिको बेवास्ताका कारण १५ वर्षसम्म पनि जलजला बहुमुखी क्याम्पस रोल्पाको भवन निर्माण कार्य पूरा हुन नसकेको हो ।  क्याम्पस प्रशासनले ताकेता गर्दा पनि ठेकेदारले विभिन्न बहाना बनाउँदै आएको छ । भवन … Continue reading  अठार महिनामै बन्नुपर्ने जलजला क्याम्पस भवन पन्ध्र वर्षसम्म पनि भएन निर्माण पुरा