निरन्तर साहित्यिक सिर्जनामा प्रेमप्रकाश

२२असाजे, रोल्पा । साहित्यिक सिर्जनामा सानै उमेरदेखि दख्खल राख्ने प्रेमप्रकाश जिएम कविता, गजल, निवन्ध र गीत सिर्जनामा निरन्तर तल्लिन छन् । फुटकर सिर्जना गरीरहेका कवि प्रेमप्रकाशले २०६५ सालमा यूङला रो मगर खाम भाषामा पहिलोपटक कविता संग्रह प्रकाशित गरेका थिए । निरन्तर संग्रह प्रकाशन गर्दै आईरहेका उनले पछिल्लो समय रगतको तर्पण कविता संग्रह पाठकको माझ ल्याएका … Continue reading निरन्तर साहित्यिक सिर्जनामा प्रेमप्रकाश