डी.बी. टुहुरो
टुहुरो नेपाली साहित्यका एक कवि, गीतकार, समालोचक तथा सम्पादक हुन्। नेपाली साहित्यमा स्नातकोत्तर गरेका टुहुरोले छन्दोबद्ध कविताको साथमा गजल गीत, मुक्तक, समालोचना आदि विधाको रचना गर्ने गरेका छन्।