प्रेमप्रकाश

थबाङ गाउँपालिका-५, उवाका प्रेमप्रकाश जीएम शिक्षकसमेत हुन्। सानै उमेरदेखि साहित्यिक सिर्जनामा रुचि राख्दै आएका उनी कविता, गजल, निबन्ध र गीत लेखनमा निरन्तर तल्लीन छन्।