
फाइल फाेटाे
१८पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।
दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने जनाएको छ ।
प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार