
फाइल फाेटाे
१८ पुस, काठमाडौँ ।नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले संसद विघटन गर्नु सरकारको असफलता भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको दम्भका कारण संसद विघटन भएको समेत बताए ।
प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार