
२२पुस, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ ।सुनको मुल्य तोलामा रु ३ सय रुपैयाँले बढेको छ ।
बुधवार बजारमा छापावाल सुनको मुल्य ९६ हजार ७ सय र तेजावी सुनको मुल्य ९६ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जाएको छ ।
मंगलवार छापावाल सुन प्रतितोला रु ९६ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो तर आज छापावाला र तेजाबी दुबै सुनमा रु ३ सय रुपैयाँ बढेको महासंघले जनाएको हो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको रु १३ सय ४० रुपौयाँ रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७७ पुष २२ गते बुधवार