सर्वोच्चले प्रतिनिधिसभा पुनः स्थापना नगरे सबै चुनावमा भाग लिन्छन्ः देउवा

२५पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतले पुनःस्थापना नगरे सबैदल चुनावमा सहभागी हुने बताएका छन्।

शनिवार बुढानिलकण्ठमा भएको कार्यक्रममा सभापति देउवाले मुद्धा अदालतमा विचाराधीन रहेकाले सडकबाट अदालतलाई दबाब दिन नमिल्ने समेत बताए।देउवाले भने”–अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न हुँदैन। हामीले अदालतको निर्णय पर्खिनुपर्छ।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस