
फाइल फोटो
५माघ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले प्रतिनिधिसभा बैठक स्थगित गरेर आफ्नो दललाई पहिला प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्ने बताए ।
सरकारलाई समर्थन गर्ने नेपाली कांग्रेस कानुनी हिसाबले प्रमुख प्रतिपक्ष दल बन्न नमिल्ने उनको भनाइ छ ।
प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार