
८माघ, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बिहीबार सुलिचौरमा प्रतिनिधि सभा विघटन विरुद्ध विरोधसभा गरेको छ ।
सभालाई पूर्वसभामुख तथा स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्य वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती लगायतले सम्बोधन गरेका छन् ।
प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार