प्रधानमन्त्री ओली पुल उदघाटन गर्न दाङ जाँदै

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाँदै छन् ।

दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् ।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस