एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा

१८ माघ, काठमाडौँ चर्चित गायिका एलिना चौहानले जिल्ला अदालत काठमाडौँमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्।

उनले वैवाहिक बन्धनमा बाँधिएको एकवर्ष नपुग्दै श्रीमान विष्णु सापकोटासँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेकी हुन्।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस