कांग्रेसका भ्रातृ संघहरुले आज देशभर प्रदर्शन गर्ने

फाइल फाेटाे

२५माघ, काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसका भ्रातृ संघ–संगठनले आज देशभर प्रदर्शन गर्दैछन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको तेस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत शनिबार भातृ संगठनहरुले देशभर प्रदर्शन तथा सभा गर्न लागेका हुन्।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस