एसईई परीक्षा केन्द्रस्तरबाटै हुने

२७ माघ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) यो वर्षदेखि पुनः राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ ।

माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस