२८माघ, काठमाडौ । नेकपा नेपाल–दाहाल समूहका वरिष्ठ नेता झलनाथ खनालले दुई वर्षपछि हुने निरर्वाचनमा केपी ओलीको जमानत जफत हुने दाबी गरेका छन् ।

राजधानीमा आयोजित विरोधसभामा नेता खनालले भने, अब दुई वर्षपछि हुने निरर्वाचनमा १६५ सिटमा नै उहाँको जमानत जफत हुन्छ मैले घोषणा गर्दिएु ।

नेता खनालले केपीलाई माक्र्सबाद माथी विश्वास नभएको भन्दै पशुपतिनाथले पनि रक्षा गर्न नसक्ने दावी गरे ।