अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्छ : ओली

३फागुन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने दाबी गरेका छन् ।

सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने दाबी गरेका हुन् । यद्यपी तीन वर्षको औसत आर्थिक वृद्धिदर भने साढे ५ प्रतिशत मात्रै छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस