५फागुन, रोल्पा । नेकपा ओली समूहले लुम्बिनी प्रदेशका सबै जिल्ला संयोजक, सहसंयोजक र सचिवको टुंगो लगाएको छ।

प्रदेशका १२ वटै जिल्लामा जिम्मेवारी बाँडफाड गरेको नेकपा ओली समूहले रोल्पाको संयोजकमा बालाराम बुढालाई चयन गरेको छ भने सचिवमा निमप्रसाद रोका रहेको नेकपा लुम्बिनी प्रदेश जनाएको छ।