
५फागुन, काठमाडौँ । नेकपाको प्रचण्ड–माधव समूहले आज चौथो चरणको आन्दोलन सुरुगर्दै छ ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै प्रचण्ड–माधव समूह पुस ५ पछि आन्दोलीत छ ।
चौथो चरणका कार्यक्रमअन्तर्गत आजदेखि २१ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम हुँनेछन् ।
प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार